कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

विकल्प न्युज बेनी, भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी ,नविन बुढाथोकी र नेत्र पुनलाई … Continue reading कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ